साउदी प्रो लिग : रोनाल्डोको गोलमा अल नासरको जित
साउदी प्रो लिग फुटबलमा अल नासरले जित निकालेको छ । गएराति भएको खेलमा घरेलु टोली अल अहलीलाई १–० गोलले हराउँदै अल नासर विजयी भएको हो । अल नासरका लागि पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोले निर्णायक गोल गरेका थिए । खेलको ६८औँ मिनेटमा...