श्रीमानको हत्या आरोपमा श्रीमतीसहित छोरी पक्राउ

कोल्हवी न्यूज
२०८१ श्रावण ३, बिहीबार १६:४५

सर्लाहीको ईश्वरपुर नगरपालिका १३ आलेटोल बस्ने ५९ वर्षीया जंगल बहादुर बलको हत्या गरेको अभियोगमा उनकै श्रीमती ६६ वर्षीया रीता बल र छोरी २५ वर्षीया शितल लामा पक्राउ परेका छन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*