हेटौंडामा बस दुर्घटना, ४५ जना घाइते

२०८० असार १५, शुक्रबार १७:२०
शुक्रबार दिउँसो हेटौंडा उपमहानगरपालिका-११ नवलपुरमा चितवनबाट जनकपुर जाँदै गरेको ना।६ ख ९८०४ आफै अनियन्त्रित भई खोल्सामा खसेको हो।
दुर्घटनामा ४५ जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला प्रहरी कार्यालय मकवानपुरले उद्दार गरी हेटौंडा अस्पातल र चुरेहिल अस्पाताल पठाइएको छ । थप विवरण आउन बाकि छ ।