तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला

कोल्हवी न्युज
२०७९ जेष्ठ १६, सोमबार ०८:०९

काठमाडौं । तारा एयरको हिजोदेखि सम्पर्कविहीन एउटा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । विमान मुस्ताङको थासाङ गाउँपालिका-२, सानीस्वारेँमा दुर्घटनाग्रस्त भएको नेपाली सेनाले जनाएको छ ।
आइतबार बिहान पोखराबाट ९ः५५ बजे जोमसोमका लागि उडेको उक्त ९ एनएईटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो । विमानमा चालक दलका तीनसहित २२ जना सवार थिए । दुर्घटनाका केही तस्बिरहर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*