मकवानपुरमा जेन–जी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाट गर्ने ८ जना पक्राउ

कोल्हवी न्यूज
२०८२ कार्तिक २४, सोमबार १५:१४ गते

 

मकवानपुरमा जेन–जी आन्दोलनका क्रममा निजि तथा विभिन्न सरकारी कार्यालयहरूमा भएको तोडफोड, लुटपाट तथा आगजनी प्रकरणमा संलग्न ८ जनालाई प्रहरीले पछिल्लो दुई साता भित्रमा पक्राउ गरी हाजिरी जवानीमा छोडेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार यस्ता घटनामा संलग्न समूहहरू हालै सक्रिय देखिएको र तथ्य, प्रमाणका आधारमा क्रमशः नियन्त्रणमा लिइने कार्य भइरहेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*