बाराको कोल्हवी प्रहरी द्वारा ५६ किलो लागू औषध गाँजा बरामद
२०८१ फाल्गुन २७, मंगलवार ११:२२ गते
कोल्हवी:बाराको कोल्हवी नगरपालिका वडा न.५ को कुमरगढी बाट सोनाभार तर्फ जाँदै गरेको न.नखुकेको मोटरसाइकल सवार दुई जना गए राती ईलाका प्रहरी कार्यालय कोल्हवी बाट प्र.ह बच्चालाल यादवको कमान्डमा खटेको प्रहरि टोलिलाई देखि ५६ किलो गाजा फालि फरार भएका थिए।
उक्त बरामद गरेको प्रतिबन्धित लागू औसध गाजा आवस्यक कानुनी प्रकृया अगाढी बढाईएको जिला प्रहरी कार्यालय बाराले जनाएको छ।बरामद लागू औसध गाजा ७ पोका रहेको प्रहरिले जनाएको छ।









