पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण हुने विमान नै भयो दुर्घटना

कोल्हवी न्युज
२०७९ माघ १, आईतवार १४:००

कोल्हवी:काठमाडौंबाट पोखराको यात्रु लिएर गएको यति एयरलाइन्सको विमान पुरानो विमानस्थल नजिकै सेती खोचमा आइतबार बिहान दुर्घटनामा परेको छ।
६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित रहेको जहाज दुर्घटना भएपछि ३२ जनाको शव निकालिएको छ भने उद्दार कार्य जारी रहेको छ ।जहाज पाेखराकाे सेती किनारमा जहाज खसेकाे हाे । आगाे निभाउने प्रयास जारी रहेको छ।
विमान दुर्घटनामा परेका यात्रुहरु
किसान आचार्य
निशान्त आचार्य
शालिगराम आचार्य
सडकात अलिमिया
पूर्ण बहादुर गुरुङ
जितेन्द्र बहादुर कुँवर
एलिना बन्ड्रो
अनिशा बानियाँ
स्लक भट्ट
निरा छन्त्याल
आशिमा गुरुङ
अनुशा गुरुङ
बेलमान गुरुङ
विजयकुमार गुरुङ
जीवनकला गुरुङ
माया गुरुङ
लक्कि गुरुङ
शिवकुमार गुरुङ
सिता गुरुङ
यमुना गुरुङ
यास्मिन गुरुङ
रविन हमाल
सन्जय जैसवाल
सोनु जैसवाल
रचना काफ्ले
सीता कुमारी खड्का
अनिल कुमार राजभार
भगवती कुँवर
अविशेक कुश्वाह
ओम माया गुरुङ
सुस्मा पाण्डे
हरि परियार
कृष परियार
लक्ष्मी परियार
रिता परियार
अरुण पौडेल
लक्ष्मी पौडेल
प्रसिद्धि पौडेल
त्रिभुवन पौडेल
पोजन राना
सविना रायमाझी
राजन सापकोटा
अनिल शाही
संगिता शाही
आयुर्दि शर्मा
बेबि शर्मा
जमुना शर्मा
विशाल शर्मा
युवराज शर्मा
मोहन श्रेष्ठ
डा। शोना दिवाकर
बन्दना सुनार
राजुसिंह ठकुरी
चुर्ण थापा
गणेश थापा
लवराज तिमिल्सिना
विदेशी यात्रुहरु
मेरोल लभ
आयूरी ल्यागीन
भिक्टर ल्यागीन
जेनितसन्डरा पालाभेकिनो
भिक्टोरिया अतुनिना
इलिना बण्डुरो
रुअनकालुम क्रिघ्टोन
एलेक्जेण्डर आइरिडोरे

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*