सितापाइलामा एकै परिवारका तीनको हत्या, एक जना झुण्डिएको अवस्थामा फेला

कोल्हवी न्यूज
२०८० फाल्गुन ९, बुधबार १६:२९

काठमाडौं : काठमाडौंको नागार्जुन नगरपालिका-६ भैरबटोलमा एकै परिवारका तीन जनाको हत्या भएको छ।

सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका-६ भैरबटोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, निजकी आठ वर्षीया छोरी अनिशा श्रेष्ठ र साढे दुई वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। हत्यामा निज ईश्वरीका श्रीमानको संलग्नता रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*