रौतहटमा श्रीमान श्रीमती दुबै जनाले एकै साथ गरे आत्माहत्या

कोल्हवी न्युज
२०८० भाद्र २४, आईतवार ११:२४

कोल्हवी:रौतहट जिल्लाको बौधिमाई नगरपालिका वडा नं २ इनर्वा टोल निवासी भिखारी कुर्मीको छोरा २२ बर्षीय राम दिनेश पटेल र २० बर्षीय गिता कुमारी पटेलले एकै साथ आत्महत्या गरेका छन।

दुबै जनाले एकैसाथ हिजो बेलुकी ६:०० बजेको क्रममा आफ्नै घरभित्र फासि लगाई आत्महत्या गरेका छन् ।स्रोत: सामाजिक सन्जाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*