कोल्हवी वडा नं ८ को माओबादी बाट अध्यक्ष प्रत्यासी को अश्लिल भिडियो समाजिक सञ्जालमा भाईरल
कोल्हवी:गत स्थानीय तह निर्वाचनको कोल्हवी वडा नं ८ को माओवादी केन्द्र बाट वडा अध्यक्षका प्रत्यासी फडेन्द्र सुवेदी ( बसन्त ) को अश्लिल भिडियो यति बेला समाजिक सञ्जालमा भाईरल भएको छ।
३५ सेकेन्ड को अश्लिल भिडियो सञ्जाल मा भईरल कसले गराएको ठेगान भएको भने छैन्। भिडियो भाईरल भएपछि नेता सुवेदीले आफ्नो फेसबुक एकाउन्ट ह्याक भएको र केही दिन अनलाईन नआउने भनेर पोष्ट गरेका छन्।
यता यस बिषयमा कोल्हवी न्युजले निज फणेन्द्र सुवेदी(वसन्त) सङ बुझ्द्दा एक महिना अगाडि देखि आफुलाई फेक आईडी बाट फ्रेन्ड रिक्वेस्ट आएको र आफुले एसेप्ट गर्दै जादै गर्दा यो सब भएको स्वीकार गरेका छ्न।
पछिल्लो समय बाराको कोल्हवी नगरपालिका भित्र फेक आईडी बनाएर ब्यक्तिको चरित्र हत्या गर्न आधा दर्जन भन्दा बडि फेक आईडी सकृय छन।यस्ता कृयाकलाप रोक्न प्रशासनको बेलैमा ध्यान नजाने हो भने यसले बिकराल रुप लिने अवस्य देखिन्छ।