बाराको निजगढ रतनपुरिमा प्रहरीले फेरि गर्यो गाजाँ फडानि(भिडियो रिपोर्ट सहित)
कोल्हवी:बारा जिल्लाको निजगढ नगरपालिका १२ कुलियामा लगाईएको अबैध गाजाँ खेती प्रहरीले फेरि नष्ट गरेको छ ।
सोमबार दिउसो १ बजेको समयमा ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक संजिब ओली र शसस्त्र प्रहरी नायब उपरिक्षक जगन्नाथ खड्काको नेतृत्वमा खटेको सयुक्त टोलिले निजगढ नगरपालिका १२ र १३ को कुलिया भन्ने ठाउमा लगाएको करिब ३८ कठ्ठा एलानी जग्गामा लगाएको अबैध गाजा फडानी गरेकोे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक राजेश थापाले बताउनु भएको छ ।भिडियो:










