दाउरा ल्याउने क्रममा आफ्नै साईकलले थिचेर सिम्रौनगढका साहको मृत्यु

२०७९ पुष १, शुक्रबार १६:१९
कोल्हवी: बारा जिल्लाको काेल्हवी नगरपालिका वडा न. २ पुरानोकाँटा गाउँको टर्निङ्ग अगाडि साइकलमा दाउरा ल्याउदै गरेकाे सिम्राैनगढ नगरपालिका सलेमपुर वडा न.२ बस्ने ४० बर्षिया अवधलाल साह कानुको साईकल लडि सोही साईकलले थिचेर थप उपचारका लागि कलैया लादै गर्दा बटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोल्हवी का प्रमुख सन्तोष कुमार दहालले कोल्हवी न्युज लाई जानकारी दिनु भएको छ।