बारा र रौतहटको राजमार्ग देखि बस्ती सम्म जंगली हात्ती आतंक

डि.आर घिमिरे
२०७९ भाद्र ३०, बिहीबार १६:२९

कोल्हवी:केही दिनदेखी बारा र रौतहटको महेन्द्र राजमार्ग र सो आसपासका बस्तिहरुमा हात्तिले आतंक मच्चाईरहेको त्यस वरपरका स्थानियहरुले बताएका छन!
महेन्द्र राजमार्ग को अमलेखगञ्ज देखि रौतहट को चन्द्रपुर न.पा.सम्म बिगत लामो समय देखि जङ्गलि हात्ती देखि स्थानिय त्रसित छ्न, चन्द्रपुर न.पा.वडा नम्बर ६ मा पर्ने काली खोला पुल नजिकै २०४४ साल देखि १० घर धुरी बस्दै आएका थिए राज्य ती घर धुरी लाई ब्यवास्था गर्दै आएको छ ।
२०५५ साल देखि पटक-पटक भुमिहिन सुकुम्बासी आयोग बनिरहेको छ । तर पनि ती दस घर धुरी को ब्यपस्थापन हुनुको साट्टो शुक्रबार राती आएको दुई हाती ले घर बार बिहिन बनाइदिए इस्थानिय धन माया पहरी ले कोल्बी न्युज लाई भन्नू भयो!
लोकतन्त्र आउदा समेत राज्य बाट पिडित थियौं-थियौं तर आज घर बार बिहिनी भैयो बुढेसकालमा मा बस्ने ठाउँ काहीँ छैन । सरकार ले हाम्रो बसोबास को उचित ठाउँ मा ब्यबस्थापन गरोस् भन्ने हात्ती पिडित परिवार को माग छ।
चन्द्रपुर नगरपालिकाकाले खाना पिना मा शुद्द ध्यान दिएको छैन पीडित भन्छन न बस्न पाइयो न खाना पाइयो हाम्रो न्याय कस्ले गर्छ अन्न्न सागपात खानेखुरा समेत खान धौधौ छ । यसै बस्ती मा काम गर्दै आएका नेपाल बन निगम कास प्राबिधिक केसर बहादुर बम ले भनेअनुसार म सङ जेजती थियो दिए अब म सङ पनि छैन के दिउँ उनी भन्छ्न सरकार ले ध्यान दियोस भन्ने पीडित हरुको भनाई रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*