कोल्हवी नगरपालिका वडा न.५ का वडा अध्यक्ष दुई लाख धरौटीमा रिहा

कोल्हवी न्युज ब्यूरो
२०७९ चैत्र २३, बिहीबार १९:४९

कोल्हवी: बारा जिल्ला अनतर्गत पर्ने कोल्हवि नगरपालिका वडा न.५ का वडा अध्यक्ष नन्दकिशोर चौधरि आज २७ दिनपछि दुई लाख धरौटिमा रिहा भएका छन।
गत फाल्गुण २७ गते निजलाई जिल्ला बाट रास्ट्रिय वन फडानिको बिषयलाई लिएर सुरक्षा सहितको वनको टोलिले वडा अध्यक्ष नन्दकिशोर चौधरीलाई अपसब्ध बोलेकै भरमा वन मास्ने मतियार हो भन्दै डिभिजन वन कार्यालय सिमराले पक्राउ गरेको थियो।
डिभिजन वन कार्यालय सिमराका अनुसन्धानमा खटिने कर्मचारि अब्दुल करिम सङको रिसिइबिका कारण निज वडा अध्यक्ष माथि अघिनै वारेन्ट जारि गरि फाल्गुण २३ गते राति अज्ञात समुहले गरेको घटनालाई लिएर वडा अध्यक्ष फसाउने प्रयास गरिएको थियो। उनि सहित वनले ७ जना विरुद्ध मुद्दा दायर गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*