सिराहामा खोलामा डुबेर ७० वर्षीय वृद्धको मृत्यु

कोल्हवी न्यूज
२०८२ असार ३, मंगलवार १३:४९ गते

मिर्चैया नगरपालिका-९ घुर्मी टोल बस्ने ७० वर्षीय राम बहादुर पुलामीको सोही ठाउँस्थित घुर्मी खोलामा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*