मकवानपुरमा डिउटिमा खटिएका प्रहरी माथी मापसे सेवन गरि अधिकारि समुहद्वारा आक्रमण

कोल्हवी न्युज ,मकवानपुर
२०७९ फाल्गुन १४, आईतवार ११:४३

हेटौंडा। हेटौंडामा गए राती डुयुटिमा खटिएका प्रहरी माथि हात पात तथा दुव्र्यवहार भएको छ । प्रहरी कार्यलय ठुलोदमार हेटौंडा १८ का प्रहरी हवल्दार देबि प्रसाद देबकोटा माथी दुव्र्यवहार तथा साङ्हातिक आक्रमण भएको हो । देबकोटाको आक्रमणमा परि शरिरका विभिन्न भागमा सुन्न्निएको छ भने ओठमा घाउ समेत लागेको छ।
गएराती आठ बजेको समय मा दियाबती भन्ने ठाउमा सवारि दुर्घटना भयो भन्ने खबर प्राप्त भएपछी हेर्न जाने क्रममा देबकोटा माथी घटना स्थलमै आक्रमण भएको हो । हेटौंडा १८ का स्थानिय बासी जित बहादुर सहितको समुहले मादक पदार्थ सेवन गरि देबकोलाई घटना लुकाउन भन्दै दवाद दिदा प्रहरिले नमाने पछि उनिहरुले आक्रमण गरेको एक प्रत्यक्षदर्शीले बताएका छन । अधिकारीलाई हिजो राती नै जिल्ला प्रहरी मकवानपुर लगिएको छ । घट्ना थप अनुसन्धान भैरहेको मकवानपुर प्रहरिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*