मुग्लिङ–नारायणगढ क्षेत्रमा शुक्रबार बिहान यात्रुवाहक बस दुर्घटना

कोल्हवी न्यूज
२०८२ माघ १६, शुक्रबार १०:५५ गते

दुर्घटनामा ३८ जना यात्रु घाइते भएका छन्। प्रहरीका अनुसार तीमध्ये १० जनाको अवस्था मध्यम छ भने बाँकी घाइतेहरूको अवस्था सामान्य रहेको छ। बस चालक र सहचालक पनि सामान्य घाइते भएका छन्।

घाइतेहरूको भरतपुर र मुग्लिङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मौलाकालिका अस्पतालमा १५, पुरानो मेडिकल कलेजमा १३, जनता केयर मुग्लिङमा ६ र नयाँ मेडिकल कलेजमा ४ जनालाई भर्ना गरिएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*