‘मेसी’ गीत रिलिज भएको केही घण्टामै र्यापर टेकअफको गोली हानी हत्या
२०७९ कार्तिक १६, बुधबार ०८:२४ गते

अमेरिकन र्यापर टेकअफको गोली हानी हत्या भएको छ ।
२८ वर्षीय र्यापर ‘टेकअफ’ नामले चिनिने किर्शनिक खारीको गोली हानी हत्या भएको हो ।
टेकअफको मृत्यु हुनुभन्दा १९ घण्टा अघिमात्रै नयाँ गीत ‘मेसी’ रिलिज भएको थियो ।एजेन्सी










