वीरगञ्जबाट पोखरा पुग्नै लागेको बस तनहुँमा पल्टियाे, ३२ जना घाइते

कोल्हवी न्यूज
२०८० पुष १९, बिहीबार ११:३६

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा बस पल्टिँदा ३२ जना घाइते भएका छन् ।

वीरगञ्जबाट पोखराका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस आज बिहान अनियन्त्रित भइ सडकबाट खोलामा खसेको तनहुँ प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*