पूर्व मन्त्री चौधरीको स्वास्थ्यमा समस्या

कोल्हवी न्यूज
२०७८ फाल्गुन ९, सोमबार १९:०५ गते

पूर्व मन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता सुरेन्द्र प्रसाद चौधरीको स्वास्थ्यमा समस्या देखिएको छ ।

अचानाक स्वास्थ्यमा समस्या देखिएपछि चौधरी उपचारका लागि वीरगञ्जको पानीट्याङ्कीस्थित प्रभु हस्पिटलमा भर्ना भएका छन् । अस्पतालकी बरिष्ठ मुटु रोग विशेषज्ञ डा. राधा भट्टराईका अनुसार चौधरीको मुटुमा समस्या देखिएको छ ।

मुटुमा समस्या देखिएपछि स्वास्थ्य अवस्था सुधारोन्मुक रहेको डा। भट्टराईले जानकारी दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*