कोभिड पत्ता लगाउन घरमै एन्टिजन परीक्षण कसरी गर्ने?

कोल्हवी न्यूज
२०७८ माघ २६, बुधबार ०८:४० गते

बजारमा कोभिड परीक्षण गर्ने एन्टिजन किटहरू सहजै किन्न सकिन्छ।एन्टिजन किट किन्दा त्यसको म्याद सकिएको छ वा छैन भनेर जाँच गरिसकेपछि कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिले आफै परीक्षण गर्न सक्छन्।

तर ती एन्टिजन किटबाट कसरी परीक्षण गर्ने ?

मेडिकल ल्याब टेक्नोलोजिस्ट जीवनराज बोहरासँग घरमै एन्टिजन कसरी परीक्षण गर्ने भनेर कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको भिडिओ हेर्नुहोस्।

https://fb.watch/b2VAVS59hV/

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*