नेप्से आज बन्द, सेयर कारोबार नहुने

कोल्हवी न्यूज
२०७८ माघ १९, बुधबार १०:४३ गते

 

 सेयर बजार बुधबार बन्द हुने भएको छ । आज बुधबार (माघ १९ गते) सोनाम ल्होसार परेकाले सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो । अब बजार बिहीबार बिहान ११ बजे खुल्नेछ । यसअघि मंगलबार नेप्से सूचक १९।२९ अंकले बढेर २८ सय ९१।३३ बिन्दुमा अडिएको छ । जसमा ६ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*