कलैयाको पूजा लजमा अज्ञात पुरुषको शव बरामद

कोल्हवी न्यूज
२०७८ माघ ९, आईतवार ०७:११ गते

बारा जिल्लाको सदरमुकाम कलैयामा एकजना अज्ञात पुरुषको शव बरामद भएको छ । कलैयास्थित पूजा लजको एउटा कोठामा पुरुषको शव मृत अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनास्थलको मुचुल्का उठाएर शवलाई पोष्टमार्टम गर्नको लागी जिल्ला अस्पताल कलैयामा पठाइएको छ ।घटना बारे थप अनुसन्धान भइरहेकोको प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*