भारतमा थप ३ लाखमा कोरोना संक्रमण, ५ हजारको मृत्यु

कोल्हवी न्यूज
२०७८ माघ ९, आईतवार ०६:३९ गते

उच्च बिन्दुमा पुग्ने क्रममा रहेको भारतमा थप तीन लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ लाख ८ हजार २६९ जना कोरोना संक्रमित थपिएका हुन् ।

यही अवधिमा २ लाख ३८ हजार १२७ जना संक्रमणमुक्त भएका छन् भने ५११ जनाको मृत्यु भएको छ । त्यहाँ अहिले २२ लाखको हाराहारीमा कोरोनाका सक्रिय संक्रमित रहेका बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*