बाराको परवानीपुरमा विद्यार्थी आन्दोलित

कोल्हवी न्यूज
२०७८ मंसिर १४, मंगलवार ०६:५५ गते

हिजो सोमबार वीरगंज पथलैया सडकखण्डको परवानीपुर बजारमा विद्यार्थीहरुले चक्काजाम गरेका छन् । बिहान साढे ११ बजेदेखि २ बजेसम्म चक्काजाम गरी प्रदर्शन गरेका हुन्।

वीरगंज (२१ स्थित नेपाल गीता गजेन्द्रराज जोशी माविका विद्यार्थीहरुले अंग्रेजी र विज्ञानको विषयगत शिक्षकको माग गर्दै चक्काजाम गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*