एमाले महाधिवेशन : अन्तिम नामावली प्रकाशन, अधिकांश केन्द्रीय सदस्य निर्विरोध

कोल्हवी न्यूज
२०७८ मंसिर १४, मंगलवार ०६:१९ गते

एमालेको नयाँ नेतृत्वका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ । एमाले निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम नामावली अनुसार अधिकांश केन्द्रीय सदस्य निर्विरोध चयन भएका छन् ।

निर्वाचन आयोगले जारी गरेको अन्तिम उम्मेदवार नामावलीअनुसार पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन हुँदैछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*