एमालेको अनुशासन आयाेगको अध्यक्षमा केशव बडाल

कोल्हवी न्यूज
२०७८ मंसिर १३, सोमबार ०६:२६ गते

एमालेको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा केशव बडाल चयन भएका छन् । यस्तै उपाध्यक्षमा नेत्र पन्थी चयन भएका छन् । अध्यक्ष केपी ओलीले पेस गरेको नाम बन्द सत्रले पारिक गरेको हो । अनुशासन आयोग २५ सदस्यीय बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*