एमाले स्थायी कमिटी बैठक बस्दै, यी अजेन्डामा हुँदै छ छलफल

कोल्हवी न्यूज
२०७८ मंसिर ६, सोमबार ०९:५५ गते

नेकपा एमालेले पार्टीको स्थायी कमिटीको बैठक बस्दै छ।

महाधिवेशन तयारीबारे छलफल गर्नका लागि स्थायी कमिटीको बैठक बोलाइएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए।

सोमबार दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी तथा ५ प्रतिशत सदस्य मनोनयनको मापदण्डबारे छलफल हुने सचिव तामाङले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*