लाभांश पारित गर्न निफ्राले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) ले आफ्नो तेस्रो बार्षिक साधारणसभा आह्वान गरेको छ ।
कम्पनीको कार्तिक ३० गते बसेको सञ्चालक समितीको बैठकले बार्षिक साधारणसभा मंसिर २९ गते काठमांडौको अनुपम फुडल्यान्ड बत्तिसपुतलीमा अनलाईन माध्यामबाट बिहान ९ बजेबाट गर्ने निर्णय गरेको हो । कम्पनीले साधारण सभामा सहभागिता र लाभांश प्रयोजनका लागि मंसिर ९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्नेछन् ।
साधारण सभाले सञ्चालक समितीद्धारा प्रस्तावित लाभांश अनुमोदन गर्ने छ । कम्पनीको सञ्चालकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।४२ प्रतिशत नगद गरी कुल ८।४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
त्यसैगरी, सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७र७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८र७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने दुइजना सञ्चालकहरुको समेत छनौट गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड९निफ्रा० ले आफ्नो तेस्रो बार्षिक साधारणसभा आह्वान गरेको छ ।

यस्तो छ कम्पनीले प्रकाशन गरेको सूचनाः