आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलर १५३ रुपैयाँ नजिक

कोल्हवी न्यूज
२०८३ असार २५, बिहीबार ०६:३१ गते

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको दरअनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ६० पैसा र बिक्रीदर १५३ रुपैयाँ २० पैसा कायम गरिएको छ।

त्यसैगरी, अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ६० पैसा र बिक्रीदर १०६ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ। क्यानेडियन डलरको खरिददर १०७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०८ रुपैयाँ २० पैसा तोकिएको छ।

युरोपियन युरोको खरिददर १७४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७६ पैसा रहेको छ भने बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०३ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन हुन सक्छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने सटही दरमा केही फरक पर्न सक्ने भएकाले अद्यावधिक विनिमय दर राष्ट्र बैंकको वेबसाइटमार्फत हेर्न सकिने जनाएको छ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 152.60 153.20
EUR  (European Euro) 1 174.07 174.76
GBP  (UK Pound Sterling) 1 203.65 204.45
CHF  (Swiss Franc) 1 188.85 189.59
AUD  (Australian Dollar) 1 105.60 106.01
CAD  (Canadian Dollar) 1 107.78 108.20
SGD  (Singapore Dollar) 1 117.92 118.39
JPY  (Japanese Yen) 10 9.39 9.43
CNY  (Chinese Yuan) 1 22.44 22.53
SAR  (Saudi Arabian Riyal) 1 40.64 40.80
QAR  (Qatari Riyal) 1 41.86 42.02
THB  (Thai Baht) 1 4.56 4.58
AED  (UAE Dirham) 1 41.55 41.71
MYR  (Malaysian Ringgit) 1 37.43 37.58
KRW  (South Korean Won) 100 10.11 10.15
SEK  (Swedish Kroner) 1 15.72 15.79
DKK  (Danish Kroner) 1 23.29 23.38
HKD  (Hong Kong Dollar) 1 19.47 19.54
KWD  (Kuwaity Dinar) 1 495.86 497.81
BHD  (Bahrain Dinar) 1 404.72 406.31
OMR  (Omani Rial) 1 396.33 397.89

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*