२९५ जना संक्रमित थपिए, २ जनाको मृत्यु

कोल्हवी न्यूज
२०७८ कार्तिक २७, शनिबार १७:२९ गते

पछिल्लो २४ घन्टामा देशभर २ सय ९५ जना कोरोना संक्रमित थपिएका छन्।

५ हजार २ सय २५ जनाको पिसिआर र ३ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ९५ जना संक्रमित भेटिएका हुन। गत २४ घण्टाको अवधिमा २ जनाको कोरोनाकै कारण मृत्यु भएको छ।

यस्तै आज ४ हजार ७८ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार २ सय ७८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*