बर्दिवासबाट निजगढ फास्ट ट्याकको प्रस्थानबिन्दुसम्म रेलमार्ग बनाइने

कोल्हवी न्यूज
२०८३ जेष्ठ १५, शुक्रबार १७:३२ गते

काठमाडौं । सरकारले सरकारले वर्दिवासदेखि निजगढको काठमाडौं तराई मधेष द्रुतमार्ग (फास्ट ट्याक) को प्रस्थानबिन्दुसम्मको रेलमार्ग निमार्ण गर्ने घोषण गरेको छ ।

संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निमार्णाधीन बधानाहा विराटनगर, जनकपुर जयनगर, बर्दिवास रेलमार्ग सम्पन्न गर्ने घोषणा गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*