छठ पूजाको अवसरमा पूर्वयुवराज्ञी हिमानी शाह वीरगञ्जमा
२०७८ कार्तिक २५, बिहीबार १९:४४ गते
पूर्वयुवराज्ञी हिमानी शाह छठ पूजाको अवसरमा बुधबार वीरगञ्ज आएका छिन । वीरगञ्जको घडीर्अवा पोखरी परिसरमा आज छठ पूजाको अवसरमा पूर्वयुवराज्ञी हिमानी शाह आएकी हुन ।









