प्रधानन्यायाधीशको अडान : राजीनामा दिन्न, संविधान अनुकूल अघि बढ्न तयार

कोल्हवी न्यूज
२०७८ कार्तिक १६, मंगलवार १६:१४ गते

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदबाट राजीनामा दिन अस्वीकार गरेका छन् ।

यसअघि ‘ग्रेसफुल एक्जिट’को लागि आफू तयार रहेको बताएका राणाले तीनजना न्यायाधीशहरुसँग राजीनामा नदिने बरु महाभियोग लगाउने बाटो खुला रहेको घुमाउरो जवाफ दिएको स्रोतले जनायो ।

स्रोतका अनुसार राणाले आफूलाई भेट गर्न आएका तीन जना न्यायाधीशलाई राजीनामा नदिने अडान राखेको स्रोतले जानकारी दियो ।

न्यायाधीशहरु मंगलबार पनि छलफलमा जुटेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*