अमृत जि आर को पहलमा  माओवादी केन्द्र कोल्हवी नगर कमिटी कार्यालय उदघाटन

कोल्हवी न्यूज
२०७८ कार्तिक १४, आईतवार २०:४५ गते

कोल्हवी / अमृत जि आर को पहलमा बाराको कोल्हवी नगरपालिका वडा नं. १ मा नेपाल कम्युनिष्ट पार्टी ९ माओवादी केन्द्र ० कोल्हवी नगर कमिटी कार्यालय, बाराको उदघाटन भएको हो ।

No description available.
सभापति छबिलाल चौधरी , प्रमुख अतिथि देबेन्द्र पराजुली (दिप), अतिथिहरु तपेस्वर राय थारु, अतिथि बासु चौधरी , वसन्त चौधरी, रामचन्द्र साफी, रिता देबकोटा ,वसन्त सुबेदी , स्वागत मनतब्य रामचन्द्र साफी ले गर्नुभयेको थियो भने शुभकामना मन्तव्य अमृत कुमार जि. आर, तपेस्वर राय थारु लगाएतले राखनु भएको थियो । कार्यक्रम संचालन कैलास बिकले गर्नु भएको थियो ।कार्यालयमा चाहिने दराज ,कुर्सी र टेबल समेत जि.आर ले सहयोग गर्नु भयेको छ।

No description available.

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*