एसिड पिडित मुस्कान खातुनलाई ५ लाख दिने प्रदेश सरकारको निर्णय

कोल्हवी न्यूज
२०७८ कार्तिक १०, बुधबार ०७:३६ गते

एसिड पीडित वीरगञ्जकी मुस्कान खातुनलाई थप उपचारको लागी ५ लाख रुपैयाँ उपलब्ध गराउने प्रदेश सरकारले निर्णय गरेको छ ।

मन्त्री परिषदको मंगलवार बसेको बैठकले थप उपचारको पर्खाईमा रहेकी मुस्कानलाई थप पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको हो । यस अघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई समेत पाँच लाख रुपैया उपलब्ध गराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*