वीरगंज उद्योग वाणिज्य संघद्वारा बिभिन्न पदको जिम्मेवारी

कोल्हवी न्यूज
२०७८ कार्तिक ५, शुक्रबार ०७:१२ गते

वीरगंज उद्योग वाणिज्य संघ को बसेको बैठक बाट बिभिन्न सेवा प्रदायक मुखी पद को जिम्मेवारी दिएको छ।

सेवा प्रदायक मुखी जिम्मेवारी अन्तर्गत निर्यात, आयात तथा लगानी प्रबद्र्धन समितिको संयोजकमा हेमन्त वैध को जिम्मेवारीमा दिएको छ, खेलकुद समितिको संयोजकमा सौरभ केडिया लाइ जिम्मेवारी दिइएको छ, तथा कन्टेनर कार्गो ह्याण्डलिङ्ग समितिमा यश अग्रवाल ९टेमानी० लाइ मनोनयन गरिएको छ ।

सो मनोनयन कार्यक्रम वीरगंज उद्योग वाणिज्य संघ का अध्यक्ष सुबोध गुप्ता को प्रमुख अतिथि मा भएको थियो भने अतिथि हरुमा वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास लगायत ब्यत्कि को उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*