पर्सा बहुदरमाइ नगर प्रमुख नितेन्द्र साहद्वारा दुबईमा फसेका ७ सात युवाहरुको उदार

कोल्हवी न्यूज
२०७८ कार्तिक ४, बिहीबार ०६:४३ गते

पर्सा जिल्लाको बहुदरमाइ नगरपालिकाको नगर प्रमुख नितेन्द्र साहद्वारा दुबईमा फसेका ७ सात युवाहरुको उदार गर्नु भएको छ। नगर प्रमुख साह दुबई भ्रमणमा जानु भएको थियो साथै त्यस ठाउँको ब्यत्किहरु ले भ्रमणमा गएको थाह पाए पछि नगर प्रमुख नितेनदर साह लाइ खबर गरेका थिए ।
ति युवाहरु बहुदरमाइ नगरपालिका को धयानसिंह पिपराको ७ सातै युवाहरु हुन यी युवाहरु लाइ एजेन्ट ले राम्रो काम मा पठाइ दिन्छु भनि पैसा ठगि राम्रो काम मा नपठाएको ले र कुनै सम्बन्धित कम्पनी मा नपठाएको ले उत्क युवा काम बिहिन भइ रोइरहेको थियो।साथै खाना खान र बस्न समेत अभाव भएको थियो।

नगर प्रमुख साह दुबईमा ति युवाहरु सँग भेटी ति युवाहरु को पासपोर्ट समेत उपलबध गराइ ति युवाहरु लाइ खाना खान र बस्न को लागि समेत पैसा को ब्यवस्था गराइ र उनिहरू लाइ घर आउन को नगर प्रमुख साह आफ्नो ब्यत्किगत खर्च बाट पलेन टिकट समेत बुक गराइ उहाँ नेपाल फर्कनुभएको छ।

साथै ति युवाहरु लाइ काठमाडौं बाट घर सम आउनको लागि सुमोको ब्यवस्था समेत गर्नु भएको छ। जनकपुरपाटीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*