महाधिवेशनको तयारीमा एमाले

कोल्हवी न्यूज
२०७८ कार्तिक ३, बुधबार ०७:५१ गते

धान महाधिवेशन सकेर एमाले नेतृत्व चयनतर्फ केन्द्रीत भएको छ । एमालेले कात्तिक ६ गतेदेखि वडाबाट महाधिवेशन सुरु गर्ने भएको छ । कात्तिक ९ मा स्थानीय तह गाउँरनगरपालिकाको अधिवेशन गर्ने जनाइएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट वडा र पालिका अधिवेशनको उद्घाटन गर्ने भएका छन् । एमालेको १० औं महाधिवेशन मंसिर १०, ११ र १२ गते बुटवलमा गर्ने घोषणा गरिएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*