प्रदेश नम्बर २ मा आज सार्वजनिक विदा

कोल्हवी न्यूज
२०७८ कार्तिक २, मंगलवार ०६:२९ गते

प्रदेश नम्बर २ मा आज सार्वजनिक विदा हुने भएको छ । मुश्लिम धर्माम्बलीहरुको धर्मगुरु पैगम्बर महम्दको जन्म दिनको अवसर पारेर प्रदेश सरकारले  विदा दिएको हो ।

प्रदेश सरकारले नेपाल सरकारले दिएको विदा अतिरिक्त थप ११ वटा विदा दिएको छ, जसमा पैगम्बर महम्दको जन्म दिनलाई पनि राखिएको छ ।

प्रदेश २ मन्त्रीपरिषद्को गत बैशाख २ गते बसेको बैठकले नेपाल सरकारले दिएको बाहेक थप ११ वटा विदा दिने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*