रौतहटको यामुनामाइ गाउँपलिकामा शुभकामना कार्यक्रम

कोल्हवी न्यूज
२०७८ आश्विन २५, सोमबार २०:४८ गते

रौतहट जिल्लाको यामूना माई गाउँपालिका को शुकदेव चौकमा हिन्दुहरूको महानपर्व दशैं, शुभ दिपावली तथा छठ पर्व २०७८ को पावन अवसरमा अभिनन्दन तथा शुभकामना कार्यक्रम भबय रूपमा सम्पन्न भएका छन।

प्रमुख अतिथि पूर्व मन्त्री मातृका प्रसाद यादव, बिशिष्ट अतिथि प्रदेश नं २ को अनतरिक मामिला तथा संचारमन्त्री भारत प्रसाद साह, अतिथि प्रतिनिधि सभा सदस्य दिलकुमारी साह, अतिथि रौतहट जिल्ला ईञ्चार्ज यूवराज भटराई, अतिथि जिल्ला सचिव देवेन्द्र पटेल, अतिथि प्रदेश सदस्य विनदेशवर राय यादव, अतिथि प्रदेश सदस्य वोहिद अंसारी,वारा इन्चार्ज गोपाल ठाकुर, अतिथि मुस्लिम मुक्ति मोर्चा नेपाल केन्द्रीय सदस्य नसरूदिन अंसारी, नगर उप प्रमुख नुरजाहा खातुन, कटहरिया नगरपालिका वडा नं ८ को वडा अध्यक्ष नबध राय यादव, लगायात दर्जनौं नेता र हजौरौ कार्यकर्ता हरू को उपस्तिथीमा सम्पन्न भएको छन।

यामूना माई गाउँपालिका अध्यक्ष श्री प्रसाद मुखिया को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएका छन।
साथै कार्यक्रम संचालक वडा अध्यक्ष ननदलाल यादव ले गर्नु भएका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*