नेपाली कांग्रेस बाराको प्रशिक्षण कार्यक्रम सम्पन्न

कोल्हवी न्यूज
२०७८ आश्विन २५, सोमबार २०:४३ गते

नेपाली काङ्ग्रेस बारा निर्वाचन क्षेत्र न २ का ४४ वडा का अगुवा कृयाशिल सदस्य हरु को वडा स्तरिय प्रशिक्षण कार्यक्रम बारा को सदरमुकाम कलैया को करण राज होटेल मा समपन्न भएको छ।

सो कार्यक्रम मा प्रमुख अतिथी राम अयोध्या यादव , अतिथी हरु पुर्ब जिबिस सभापति राजेन्द्र यादव , जिल्ला सचिव मनोज भट्ट , जिल्ला सदस्य प्रमोद यादव ,पचरौता नपा का मेयर प्रत्याशी किशोरी यादव, महाधिवेशन प्रतिनिधि अनिल चौधरी, महागढिमाइ का उप मेयर तारा देबि कानु, क्षेत्रीय उप सभापति लक्ष्मण जैसवाल, पुर्ब गाबिस अध्यक्ष हरु श्री नारायण सिंह , राम अवध यादव , राजेन्द्र सिंह , सुदामा साह कानु लगातत ले मन्तव्य ब्यक्त को कार्यक्रम मा अधिकान्स वक्ता हरु ले पार्टी को हैकम वाद लाई परास्त गर्न जुन सुकै बलिदानी दिने तयार रहेको कुराहरु राखेका थिए।

उक्त प्रशिक्षण कार्यक्रम मा ४४ वटा वडा कै क्रीयाशिल सदस्य हरु, वडा सभापति हरु, लगायत सयौ को उपस्थिति रहेको थियो। कार्यक्रम को अध्यक्षता महागढिमाइ नगरपालिका का मेयर उपेन्द्र यादव तथा कार्यक्रम को प्रशिक्षण मकवानपुर का निर्वाचन अधिकृत कृष्ण दहाल ले गरेका थिए। नेबिसघ का निबर्तमान सह महामन्त्री राजेश रौनियारले जानकारी दिए,सो कार्यक्रम संचालनभैया राम यादव ले गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*