तालिबानले १३ हजाराको हत्या गरेः एम्नेस्टी इन्टरनेसनल

कोल्हवी न्यूज
२०७८ आश्विन २०, बुधबार ०६:०३ गते

मानव अधिकार संगठन एम्नेस्टी इन्टरनेसनलले तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेयता उसले सिया जातीय समुदायका हजारा अल्पसंख्यकको हत्या भएको आरोप लगाएको छ।

तालिबानले सिया सम्प्रदायको विचारधारा अस्वीकार गर्छन्। एमनेस्टीले भनेको छ– इस्लामी अतिवादीले दायाकुन्दी सुबेमा गत अगस्टमा हजारा समुदायका १३ जनाको हत्या गरेका छन्। बीबीसी फारसी सेवाको रिपोर्टअनुसार तालिबानले भने एमनेस्टी इन्टरनेसनलको आरोप अस्वीकार गरेको छ। तालिबानले गत अगस्ट १५ देखि अफगानिस्तानको सत्ता कब्जा गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*