दक्षिण कोरियाको एक अपार्टमेन्टबाट खसेर नेपाली कामदारको मृत्यु

कोल्हवी न्यूज
२०७८ आश्विन १७, आईतवार ०८:५५ गते

दक्षिण कोरियाको ईन्छनस्थित सोङ्दोको एक अपार्टमेन्टबाट खसेर एक नेपाली कामदारको मृत्यु भएको छ । अपार्टमेन्टका बाहिरी भागमा रहेको सिसा पुछने खसेर २९ वर्षीय नेपाली कामदारको मृत्यु भएको हो । उनको नाम भने खुलाइएको छैन ।

मृतकको टाउकोमा ठुलो चोट लागेको छ । ईन्छन् प्रहरीले प्रहरीले कम्पनीले सुरक्षा सम्बन्धी मापदण्ड पालना गरे नगरेको बिषयमा अनुसन्धान थालेको बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*