प्रदेश १ र २ बाट वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने कामदार अत्याधिक

कोल्हवी न्यूज
२०७८ आश्विन १७, आईतवार ०८:५२ गते

नेपालको प्रदेश १ र प्रदेश २ बाट वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने कामदार अत्याधिक देखिएका छन् । सेन्टर फर माइग्रेसन एण्ड इन्टरेशनल रिलेसन (सीएमआईआर) ले गत वर्ष गरेको अध्ययनमा उक्त अवस्था देखिएको हो ।

अध्ययन प्रतिवेदन शनिवार पोखरामा सार्वजनिक गरिएको हो । अनुसन्धानकर्ताका अनुसार वैदेशिक रोजगारीमा खाडी मुलुक जाने अधिकांश नेपाली कामदार अदक्ष तथा अर्धदक्ष देखिएका छन् । आवश्यक सीप र दक्षता विना गएका कामदार ठगिने र श्रम शोषणमा पर्ने पाइएको पनि जनाएको छ । आजकोअर्थबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*