नेपालसँग सिधा हवाई उडान गर्न बंगलादेश इच्छुक

कोल्हवी न्यूज
२०७८ आश्विन १६, शनिबार १६:०८ गते

नेपालसँग सिधा हवाई उडान गर्न बङ्गलादेशले चासो देखाएको छ । नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले नेपाल र बङ्गलादेशबीच सिधा हवाई उडानमा चासो देखाएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छासँगको भेटमा उनले नेपालबाट २७ किलोमिटर टाढा रहेको बंगलादेश र नेपालबीच सिधा हवाई उडानको सम्भावना रहेको बताए ।

उनले विराटनगर विमानस्थलबाट नेपाल(बंगलादेशीबच हवाई उडानको सम्भावना रहेको बताएका हुन् । दुई देशबीच सिधा हवाई सुरु भएमा दिपक्षीय व्यापार वृद्धि हुने समेत उनले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*