राष्ट्रपतिसमक्ष मधेसी र मुस्लिम आयोगको प्रतिवेदन पेश

कोल्हवी न्यूज
२०७८ आश्विन १३, बुधबार २१:१३ गते

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज मधेसी आयोग र मुस्लिम आयोगका अध्यक्षले वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

राष्ट्रपतिसमक्ष मधेसी आयोगका अध्यक्ष डा विजयकुमार दत्त र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन अलग अलगरुपमा पेश गरेका हुन् । ती दुवै आयोगका संवैधानिक आयोगका रुपमा रहेका छन् । समारोहमा उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*