उपेन्द्रको चित्त बुझाउन नसक्दा बुधबार पनि मन्त्रिपरिषद् विस्तार नहुने

कोल्हवी न्यूज
२०७८ आश्विन १२, मंगलवार २१:०८ गते

भोलि (बुधबार) पनि मन्त्रिपरिषद् विस्तार नहुने भएको छ । मन्त्रालयको भागबण्डाको विषयमा फेरि विवाद भएपछि भोलि पनि मन्त्रिपरिषद् विस्तार नहुने भएको हो ।

स्रोतका अनुसार माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको भागमा परेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जनता समाजवादी पार्टीले मागेपछि मन्त्रिपरिषद् विस्तारमा फेरि ढिलाइ हुने भएको हो । फरकधारबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*