मुख्यमन्त्री लालबाबुले ‘पुत्र’ मात्र लेखेपछि…

कोल्हवी न्यूज
२०७८ आश्विन १२, मंगलवार २१:०० गते

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जितियाको अवसरमा सोमबार शुभकामना दिदां पहिलो अक्षर नै पुत्र उल्लेख गरेका छन् । उनले पुत्र मात्र लेखेपछि चासो बढेको छ ।

पुत्रको दीर्घायुको कामना गर्दै मनाउने कठोर ब्रत जितियाको अवसरमा शुभकामना भनी उल्लेख गरेपछि त्यसबारे प्रश्न उठेको छ । जितिया पर्व केवल पुत्र को दीर्घायुको लागि नभएर सबै सन्तानको दीर्घायुको लागि गरिने प्रचलन छ । यसलाई विभेदकारी रुपमा प्रस्तुत गरी राउतले शुभकामना दिएको भनिएको छ ।

मुख्यमन्त्री राउतले पहिलो हरफमा पुत्र मात्र लेखेपछि दोस्रो हरफमा सन्तान शब्द लेखेका छन् । रिपोर्टर्सनेपालबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*