एकीकृत समाजवादीका तर्फबाट सरकारको नेतृत्व बिरोध खतिवडाले गर्ने

कोल्हवी न्यूज
२०७८ आश्विन १२, मंगलवार ०७:०६ गते

नेकपा एकीकृत समाजवादीपार्टीका तर्फबाट सरकारमा जाने मन्त्रीहरुको नेतृत्व विरोध खतिवडाले गर्ने भएका छन् । अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका तर्फबाट मन्त्री हुनेको सूची प्रधानमन्त्रीलाई बुझाइसकेको बुझिएको छ ।

खतिवडासहित मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ, भवानी खापुङ र किसान श्रेष्ठको नाम मन्त्रीको चर्चामा छ । एकीकृत समाजवादीको भागमा ६ मन्त्रालय परेको छ । कुन पार्टीले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागिसकेको छैन । फरकधारबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*